Posted by: Dada_Giri February 10, 2006
SAJHA NEPALI GURU
Login in to Rate this Post:     0       ?        
भन्दा भने जस्तो हुन्छ तर धेरै पढ्या बिद्वानहुरले नै नेपाली भाषागत अशुद्दीलाई उल्टै आफ्नो स्तर मान्ने गरेको देख्दा मुखाँ हान्दिम् जस्तो हुन्छ. >नेपालमा पनि सुधारिएको नेपाली र अँग्रेजी लाई अलिक बढी जोड दिएर बाँकी सँस्कृत, हिन्दी, नेवारी, गुरुङ्, मगर, तीब्बती, चीनिया आदि भाषाहरु ऐच्छिक बनाए त कस्तो रमाईलो हुँदो हो भन्ने मेरो नितान्त ब्यक्तिगत ईच्छा नि । एकदम मुनासिब कुरो हो.
Read Full Discussion Thread for this article