Posted by: miss_ me February 10, 2006
SAJHA NEPALI GURU
Login in to Rate this Post:     0       ?        
हा हा हा भउतेजी (अन्यथा गैहाल्यो नि कुरो) रमाइलो कुरा भन्नु भयो ।भउते को अंग्रेजीमा मलाई भन्दा यँहालाई नै जानकारी होला ( भौते र भउतेमा द्दिविधा भयो के, के लेखू भनेर) । अंग्रेजी त उहिनै होला नि त दुबैको। गउतम को सवालमा जुनबेला लेख्न शूरु गरे मेरो नामको अन्तिममा गौतम झुन्डिएको छ। गउतम पहिलो पटक सुन्दैछु । हरेक शब्दको कुनै न कुनै अर्थ हुन्छ,क्षमाप्रार्थी छु गउतम को अर्थ मलाई थाह नै भएन। बरु अरु कसैलाई थाह भए जानकारी पाऊ ल! :):):)
Read Full Discussion Thread for this article