Posted by: shree5 February 9, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ये बरै, नमेले देखाम्न लाको त हाम्रै जनके को फिलिम पो रच त (फेरि यहाँ सार्वजनिक ठाममा तेस्को शुभनाम लियो भनेर रिसाम्च कि, नरिसाम्न पर्नी हो केरे कलाकार जो भएसि त) । हैन गाम्लेहुर, हेरओ त, हिजाऽज कति राम्ररी रेट्न थालेछ जनकेले तो अरबाजो (सारङ्गी -- गीतार), रङ्गै सित बजाम्दो र'च केरे - ढलक ढलक अर्दै नाच्दो पुनि र'च झाम्रे (झ्याउरे नाच) मा नाचे जस्तरी । फेरि ईन्जेनेयार मुन्छेले पुनि क्यार्न डाउँडर र पैलोठ भन्न परेको हुँदो हो नि आफूलाई चिनाम्दा खेरि - उसैले जानोस् । Keep rolling...
Read Full Discussion Thread for this article