Posted by: Bhoonte February 9, 2006
SAJHA NEPALI GURU
Login in to Rate this Post:     0       ?        
भौते जी, हुनत खुकुरी भन्दा कर्द लाग्ने भन्या जस्तो होला, तर मैले जाने सम्म उत्साहवर्दक हुनु पर्छ किनभने बर्दान भन्ने शब्दबाट आएको हुनुपर्छ। त्यसैगरी अध्यन मा एउतामात्र ध हुन्छ तर उज्जवलमा दुईवटा ज हुन्छन्, मैले बझे सम्म। उही राष्ट्र सेवक, भुण्टे
Read Full Discussion Thread for this article