Posted by: Bhaute February 9, 2006
SAJHA NEPALI GURU
Login in to Rate this Post:     0       ?        
साथिहरुको छलफल साह्रै उत्साहवर्धक ( उत्साहवर्दक ??) र ज्ञानवर्धक (ज्ञानवर्दक ?? ह्यात्तेरी यो द र ध मा म के सारो झुक्किएको हो, सहयोग गरम है साथिहरु) छ। यसरी ह्रस्व-दीर्घ सम्बन्धी आफूले सम्झेका नियमहरु पनि राख्दै जाने हो भने साच्चि नै यो धागो निकै उपयोगीसिद्ध हुन जानेछ। मेरो अर्को एउटा अर्को प्रश्न: त्यो नामको पछाडि जी थप्दा एउटै डिका दिने हो कि फरक ? जस्तै "गालवजी" हुन्छ कि "गालव जी" ? अनि "अध्यन" हो कि "अध्ययन" ? त्यस्तै "उज्वल" हो कि "उज्ज्वल" ? :-) -भउते
Read Full Discussion Thread for this article