Posted by: miss_ me February 9, 2006
SAJHA NEPALI GURU
Login in to Rate this Post:     0       ?        
भउते जी धन्यबाद हजूरलाई। म साझामा आएको धेरै भएको त छैन तर धेरैकुरा सिक्ने अवसर मिलेकोछ। शायद म जस्तै अरुहरुलाई जो नेपाली भाषालाई माया गर्नुहुन्छ , यो धागोले नेपाली ब्याकरण संबन्धी धेरै कुरा सिक्न मद्दत गर्नेछ। मलाई त लाग्छ हामी नेपाली हौ भनेर चिनाउने सशक्त माध्यम हाम्रो भाषा हो। त्यसैले आफ्नो पहिचानको लागि हामी पहिले हाम्री आमालाई चिनौ।
Read Full Discussion Thread for this article