Posted by: Gautam B. February 8, 2006
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
"नतिजा" -१- चोरले जित्यो, जँड्याहा निर्बिरोध, गुण्डा हा-यो रे! -२- होइन भाइ सुकुलगुण्डाले जित्यो गुण्डा हा-या भे! "बाँकी सिटहरु" -१- निवेदन दिनु 'स्वच्छ', 'निष्पक्ष', 'दक्ष' दक्षिणढोकामा! -२- चिठ्ठा खोलौँला 'प्रजातन्त्र' सपार्ने' अर्को मौकामा!