Posted by: Birkhe_Maila February 8, 2006
SAJHA NEPALI GURU
Login in to Rate this Post:     0       ?        
खै भौते जी, मलाइ के लाग्छ भने नि, 'द' र 'ध' को संयोजन भएका शब्दहरुमा जहिले पनि पहिला 'द' मा हलन्त लगाउन पर्छ अनि "ध" लेख्नु पर्छ। खै मैले कुनै शब्द सुन्दा त्यस्तै सुन्ने भएर हो कि थाहा छैन! "शुध्द" भन्दा "शुद्ध" नै शुद्ध हुन्छ जस्तो लाग्छ मलाइ त। कोहि भाषाबिद्?
Read Full Discussion Thread for this article