Posted by: shree5 February 8, 2006
GUHAAR - STATISTICS by shreepanch
Login in to Rate this Post:     0       ?        
गुहार, गुहार साझाले गरिखाने समय जति खाईदियो । साहूले कामको थुप्रो लगाईदियो । लौ, कोही साथीहरु ले केही उपाय भए बताईदिनुस ।पक्कै पनि साझामा सहयोगी र सहृदयी विद्वानहरुको कुनै कमी छैन । I desperately need license-free फोकटमा पाईने र बनिबनाउ algorithms for generating random numbers on statistical distributions for a Monte-Carlo simulation- most preferably in Visual Basic (or VBA). MS-Excel मै ठोक्ने बिचार छ, सम्भव भए सम्म । नभई नभएका distributions: Gauss-normal (of course), lognormal, beta, gamma however, the more the better. GNU scientific library (GSL) हो भने पर्दैन प्लीज, जम्मै pointer नै pointer रहेछ, एक थोपो पनि source code बुझ्या भे त मरिजाम । अर्को त्यो error function को table नै चाहिने पनि भरसक नभए हुन्थ्यो, केही सीप नलागे त्यसैले पनि काम चलाउन पर्ला । MATLAB ले नि नहुने, MathCAD ले नि नहुने भन्छ साहूले, साहूले ती software को कुरा बुझ्दैन, मैले साहूलाई छोड्ने बेला भयो, बनाईदिएर जान पर्ने । Excel कै simulation packages ले पनि गाह्रै हुने, बिचार गरिसकेको - झन घाँडो हुँदोरहेछ । मेरो function नै फेरि newton raphson लगाएर solve गर्न पर्ने non-linear equation छ के,त्यसो भएर । Please... Keep rolling...
Read Full Discussion Thread for this article