Posted by: Birkhe_Maila February 7, 2006
Login in to Rate this Post:
0
?
लु अनि यो मिलाम त !
"छालाको बन्दूक, हावाको गोली
भूईँ तिर हान्दा, नाक तिर पोली"
क्या हो?
:):)