Posted by: gaalab February 7, 2006
U19 World Cup Nepal VS Zimbabwe Updates
Login in to Rate this Post:     0       ?        
मिडल अर्डर चाहिं काम न काजको रैछ। सब्बै शुन्यमा आउट नि! अब, जिरो मात्रै ल्याएर हुने भए, हामी पनि भाग लिन पाइन्थ्यो होला नि गाँठे। एउटा आउट भयो भने अर्कोले होसियारीपूर्वक खेल्न पर्छ नि त!!!
Read Full Discussion Thread for this article