Posted by: pire February 7, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
कनिष्क ब्रो ठिक मान्छे छ, हिजो पनि तेत्ती खेल्नु अघी भटमास नखाको भए बिचैमा चर्पी जानु पर्ने नै थिएन । वहाँ चर्पी जानु पनि, गोराले अरुलाइ ढ्वाङ्ढ्वाङ हान्नु पनि भयो र बेकार विकेट जम्मै गयो, आज पनि तीन नएमबिएर्मा प्रेम दाइलाइ खेलाउनु पर्ने, वहाँले छ्क्का चौका हानेर तारा देखाइदिनु हुन्थ्यो opponentको, शुरु मा अलिअली shock and awe पनि गर्नु पर्ने रैछ