Posted by: Mr. Lonely February 7, 2006
Login in to Rate this Post:
0
?
पिरे ब्रो,
नाम नसुन्या भन्न त कहाँ मिल्छ र जिमबाब्वेलाइ| टेस्ट खेल्ने देश हो|
हाम्रो लास्ट तिर bowling राम्रो भएन| 94/6 बाट we could have bowled them out for under 130 | ठिकै छ तर अब batting confidently गर्न सक्यो भने lets see!