Posted by: pire February 7, 2006
U19 World Cup Nepal VS Zimbabwe Updates
Login in to Rate this Post:     0       ?        
त्यस्तो नाम नसुनेको देश बाट आएर कल्लु हरुले डुबाए हाम्लाइ, अब २०१ रन त के खाएर पुग्नु, हाम्रा केटा हरुलाइ साग र सिस्नु खाएर खेल्नु पर्छ, राम्रो खाना जती जम्मै खेल्कुद परिषद का हाकिम हरुले खान्छन भन्ने सुन्छु, उहि भन्थेनी, "खानु छ साग मुत््नु छ घिउ अनि यत्रा बन्छ जिउ ?" त्यो बडेमाका गाइखाने हरु सँग हाम्रा लिखुरे केटा हरुले कसरी खेल्नु त ?
Read Full Discussion Thread for this article