Posted by: sense February 7, 2006
U19 World Cup Nepal VS Zimbabwe Updates
Login in to Rate this Post:     0       ?        
हिजो को खेल र आज को खेल मा धेरै अनत्तर छैन । हिजो को स्थिती पनि त्यती नराम्रो हैन हाम्रो batting सार्है कम्जोर पर्‍यो । केटाहरु nervous भए । आज त्यो दोहोर्यौउन हुन्न । सबै साथीहरुलाई स्वागत छ है ।
Read Full Discussion Thread for this article