Posted by: Bhaute February 6, 2006
khoji pau
Login in to Rate this Post:     0       ?        
ति खप्पर बाबा (हुन कि थप्पड बाबा हुन कुन्नि) ले त मुन्छे खोजेको हैनछ जस्तो छ के। खालि ठेकाना र सुचना मात्र भनेका छन्। मुन्छेइ हाजिर हुँदा पनि क्यार्न सास दपाएर बसेका हुन कुन्नि। फेरि तिनले खोजेओ तिर परिन म। यहाँ नेपालीको के को खाँचो छ र? केनडाँडाको आकासाँ आएसि हवाइजहाजको झ्याल'ट टाउको निकालेर प्याच्च थुकेपनि एउटा न एउटा नेपालीको टाउकोमा पर्छ नै। :-) लु आज धेरै जोतियो, हिडेँ म, आफ्नै कटेरा तिर। :-) -भउते
Read Full Discussion Thread for this article