Posted by: shree5 February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ए काका, यहाँका ले काम अरेन । बिचार अर्नी भा अर केरे आफै, दाहिने तिर का खाल्टाहुरमा चईनी output मा text र base मा binary (2) हालेसि काम अर्न पर्नी हो केरे सामान्य बेलाँ । - http://www.macchiato.com/unicode/convert.html कुन ईन्कोडिङ्गमा काम अरेओ थियौ र सुरुमा ? सक्चौ र सम्झन्चौ भने पछि फेरि ठुँग केरे बुढा ।भएन र जाद्रै जो घतै लाउदो कुरा भए पछि अराम्ला । अड्डाबाट घर गएसि र मैले नि तिहुन पकाम्न थालेसि भिड्न पर्ला केरे नि त । नत्र बेस्सरी जो हितकारी कुरा नभा छोडम केरे । ह्याँटी सजिलो सित हुनी रईन्च, भिड्नै पर्नी जो खाले बनाईच्चौ केरे । Keep rolling...
Read Full Discussion Thread for this article