Posted by: miss_ me February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
समुन्द्र जी भौतेजीले दांग मा गएर काम बिगारेर आउनु भाको रहेछ । होस एक पटक लाई भौते जी अर्को पटक त्यस्तो नगर्नुहोला क्यारे :) धेरै थाह हुन थाल्यो अब म चुप लागेर बस्छु । बिर्खे जी म नि दांग मा कहि दिन बिताएकीछु। :)
Read Full Discussion Thread for this article