Posted by: Birkhe_Maila February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
हन माष्टरनी नानी दङ्गाली पर्नु भो जस्तो छ नि? :) लु मुन्द्रे ले के बन्च? राप्ती एकिकि्रत रे? लु मु नि तेइँ बस्या थेँ गोडा चारेक दिन:) अनि बजार को पश्चिम बजार सकिने बित्तिकै खोलो आउँछ नि एउडा के रे त्यसको नाम? सल्यान जाने बाटो त्यहि हैन माष्टरनी नानी ? भौते गुरुले दूरबिनाँ काम भन्या तेस्तै हो भन्दै, घाम भ' र कइले सकम्ला र बस्या ठाममा गर मासु भात र तुच्च तुच्च पारम्ला भनेर काम अर्या होला , तेस्तै हो नि अनि कसरी राम्रो काम हुनु नि...हे हे हे काठमाण्डु आर तेसै लइन घुमार गोलो गोलो बनाएचन् अनि जसो तसो पुरान लेखेर बुझाए जस्तो लाओ मुलाइ त कि कसो? :):)
Read Full Discussion Thread for this article