Posted by: shree5 February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ये भनेसि भउते नि जिम्दै र'चन । हैन, तेता तिर त हावा-हुँडरी आईच्च डरलाउदो भन्तो है रिडियाले त । भनेसि तपैँका तिर त हईन्च केरे उसो भा । काका, बिहा अर्न त आफूलाई नि डल्ली फुपैकी नन्द सितै जो अर्न पा हुनु-हुनामी जो हुन्तो भन्नी नि भा'थ्यो केरे । तर घरका ले मान्दैनन के । नभा अरु पुनि खोजिदिम्ला त नि तँ भदाहालाई जक्खड की जो भदैनि जुराईदिम्ला भन्थिन फुपै ले त ।राधा (radha upadhyaya) सानिमाले नि 'नआत्ति त नि, दम नछोड, चईनी येतै जो अरमला तेरो उबार, केही सिप नभा मेरि मेउसीकाने सईनाकी छोरीको कुरो अरम्ला त नि" भन्तिन केरे । तर जसले आफूलाई खुट्टो टेकाएर येत्रो बनाए, तिनीहुरको लागि पनि त मन राख्न पाम्नी ठाममा मन राख्दिन्न सके चईनी आफ्नो मन पनि त सिमलको भुवा झैँ चङ्गा हुनी केरे । तेसो भअर हो, नत्र आफू झट्टै फेरि फिर्ति बसाईँ जो सरम्ला भन्नी त छैन, यतै जो गोदाम हुनी हो झैँ मान्चु तर उताको पुनि घरबार, चईनी नातागोता चईनी जम्मैको झलझली सम्झना आम्नी, मया लाउनी केरे । भा पुनि येस्तो बेलाँ मन भनि धिरमिर हुँदो रच के ;) Keep rolling...
Read Full Discussion Thread for this article