Posted by: shree5 February 6, 2006
khoji pau
Login in to Rate this Post:     0       ?        
ए केटा हो, कन्नानी त नबनाईदेओ न यार हाम्रो देशलाई, बरु केनडाँडा भन्दिए हुन्तो केरे । बरु टोपी भनओ, जे भा पुनि माथि सिरानमै जो छ केरे । लौ ईस्सोरे, तेति बिचार अर्देउ केरे ;) जङ्गे, हुन त भउते सित पहिले देखुन नै हिमचिम होला केरे तपैँको, नभए नि तिनी बिरगन्जा तिरै जो बस्छन केरे (अम्रिकाको border थिम भनेको के, southern ontario). बरु हिजो डरलाग्दो snow-storm आको थियो भन्थे, तेतातिर त नभओस भने मनमनै, बिजुली-सिजुली नि बन्द अराम्न परो अरे कतातिर हो भन्तो टिभी ले त । जे होस्, भउते भाई सम्मन जिम्दै जो होलान भन्ठानेको छु ।हो कि तो सुपरबाउल (NFL Superbowl) हेर्न पो गए कि उँधोतिर, तो पुनि तिनका गाम निरै भाको थियो हिजो । बाँकी कालीथान (carleton) तिर नि हुनुहुन्छ केरे टन्नै सहृदयी नेपाली परिवारहुर, के कति कामले खोज्नुभओ, मलाई ईमेल अर्नुस, त्याँसी बात मारम्ला । हटमेलाँ छ यो साझाको ईमेल, साँझ तिर अड्डाको ट्याम सके पछि मत्रै जवाफ फर्काम्ला है । Keep rolling...
Read Full Discussion Thread for this article