Posted by: Lali Guras February 6, 2006
Login in to Rate this Post:
0
?
सिरे, कुरो बुज्दा त मलाई खपाड बाबा झै लाओ करे । अलि होस गरनु, परदेसा कस्ता मुन्छे हुन कस्ता
खेतिपाती गर्नी भा, म घर जादैछु करे बिउ लेइदिम्ल्ला । टाटे साइला ले खेती गर्च करे उता । मलाई कैलेकाइ यस्सो यक दुइ चिलिम पठाइदीए हैतो