Posted by: nepesahila February 6, 2006
Kathmandu Pictures Feb 2006
Login in to Rate this Post:     0       ?        
अहो माष्टरनी नानी, अनि वाइवाइ चाउचाउ तेस्भे खुबै खाइन्थ्यो होला हि? कि यहाँ आउनी बेलाँ पनि एक कार्टुन हालेर पठाई देनन्? बाँकि छ कि अझै? अनि त्यो खोकना दोबाटोबाट अलि माथिलागे पछि, बायाँ लाग्ने त हैन तपाई?
Read Full Discussion Thread for this article