Posted by: nepesahila February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
पहिले पहिले त चैनि, एक दुइटा कौवा बिष्टे अक्षेर अरु सपै सलक्क परेका हुन्ते। अहिले त गाँठे सबका अक्षेर एकै ड्याङ्का मुला भ छन् नी। चौताराँ नयँ नयँ आउनिले त तोरीको फुल देख्नी भे। अनि एक ब्यानै चौताराँ आम् भने हजुर बाउ बुढा र माड्साप्को कुदृष्टि पर्या पर्यै छ। गफ चुट्नै झोकै नचल्नी, दिमाखै पन्चेट बनैदिरा' छन्। त्यै भा' भेर, च्यौंदै फर्किंदै। सिरेको हिमचिप्लेटि, काकाको फुँड्यौली, मुन्द्रेका उदेकलाग्नी काटुनचित्र, माइलाका चर्तिकला सब ३१ वटा दाँत देखौंदै पढियो। अरुनी जावोस्। अनि माष्टरनी नानी त चिने चिने अस्तै लाग्यो है मलै त।
Read Full Discussion Thread for this article