Posted by: nepesahila February 6, 2006
Kathmandu Pictures Feb 2006
Login in to Rate this Post:     0       ?        
च्व च्व बिचरा शान्दाइ के गर्ने दाइ, यस्तै र छ जीबन भनेको। पिर नगर्नुस, सबैको आउँछ रे एक दिन भन्छन्। कसैको ढिलो कसैको चाँडो यस्तै हो। अनि बरु माष्टर्नी नानी (miss_me), नख्खु हाइट उक्ले पछि, कता तिर जाने हो? रेडियो नेपालको टावर तिरकि, टाउन प्लानिङ तिर हो? कि सिधै वाईवाई चाउचाउ तिर? कि बायाँ झर्ने हो?
Read Full Discussion Thread for this article