Posted by: Ishwor February 6, 2006
Kathmandu Pictures Feb 2006
Login in to Rate this Post:     0       ?        
जि माइला ले शक्तिपिठ धाउँदै नरबली दिदैं हिडेको सुन्थें म । यो सान दाई पुनी भएभर्को मन्दिर तिर डुलेर क्यार्न लाम्दै हँ ? बिहे गर्नी भे एउटै मन्दिर काफी छैन र भन्या ? आफ्नो पालाँ त एउटै मै सक्या'थ्यो । यो नयाँ चलन हो क्यार । :-)> ईश्वर
Read Full Discussion Thread for this article