Posted by: Birkhe_Maila February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
मेरो नि उस्तै च काका, मेलाँ जाँदा नि यो के जाति कम्फुटार बोकेर हिन्यो भने मजा आम्नेरेच।यसो थकाई लाओ भुने छ्यास्स चौतारिआँ आम्न पाइने एउडा दोडा गिद गाम्न पाम्ने। लौन काकाओ कुरोले मलाइ नि यो नयाँ दोरि गिद सुनम सुनम लाओ क्यार्ने होला। के के जाती बिजुली चिठ्ठिआँ पठाम्न मिल्ने जत्तिओ सानो च कि?धेरै बर्ख पैले तुलसिपुर घुम्या याद आओ के मुलाइ, घोराहि (त्रिभूवननगर) बाड सटक पिच नि अर्या थेन तेतिबेला।तर तुल्सिपुर बजाराँ बस पारक देखि पइलाको अंचलाधिस कार्जेलए सम्म चाइँ पिच थ्यो। लमहि देखि नै पिच थेन कि त्यति सम्झना छैन तर घोराहि बाड तुल्सीपूर जाँदा त्यो संस्कृत क्याउँपस निर हिलामा मोटरको पाङ्ग्रो गडिएको थ्यो त्यै भ' र याद आओ नि :) लु तपाईँको गिद गाम्न मन लाओ मुलाइ नि - हे कता बज्यो मुरली टिरिरी जलेको मन शितल भो फिरिरी नरिसाउन सानो कुरैमा आज मुग्लिङ झरौं भोलि त बसमा सरर बुटोल हुँदै तुल्सीपुरैमा
Read Full Discussion Thread for this article