Posted by: kick February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
तेस्तै तेस्तै परेओ छ के जिम्माल माइला। चौपाराँ मजाले बसेर गफ अर्न मन त लाउँच, तर लाएर क्यार्नि? मेलोपात अर्नै परो के रे। आज बुडी माइताट आइ के रे। साथाँ जेठानले पठाइदेओ एउटो गीदओ टेप लेएर आकी रैचे। त्याँसि घर आउँदा बाटा भरि जो थोत्रो केसेटाँ तेइ सुन्दै आइयो। नये दोहोरी गीद रैच। धेरै दिनाँ बुडी कोखाँ भकोले हो कि, सारै जो मन बसो गाँठे यो गिताँ। हेsss स्वर्गबाट झरेको इन्द्रमा तिमी मेरो भोक र निन्द्रामा नरिसाउन सानो कुरैमा आज मुग्लिङ झरौं भोलि त बसमा सरर बुटोल हुँदै तुल्सीपुरैमा
Read Full Discussion Thread for this article