Posted by: Birkhe_Maila February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
हन मुन्द्रे के कुरो अर्च? के भनि र मुइँले तेस्तो? अब पँधेराँ देखेओ हुँदैहो, तिम्ले मुसु मुसु हाँस्तै मयल माडिरा हुँदैहो, लाटि मसक्क मस्किँतै फरिया पछारिरा हुँदैहो अनि फेरि म टुप्लुक्क आइपुउदा चाइन्जो झस्केर त्यो साबुन हो कि माटा डल्लो हो भुइँमा खस्या नि हुँदैहो। अब तेइँ तिम्रो घर मास्तिर काका बुडाओ घराँ तेस्तो मजाओ खललल पानी आम्ने धारो हुँदाहुँदै त्यो कैले दमैको करेसाओ धारोमा क्यार्न जान पर्या भुन्ने कुरो पो नबुझ्या नि मुइँले। फैरि तेस्तो सेप लाउने ठाममा यो जाडाँ न्वाउने कुरै आम्दैन सितिमिती, तेइ भ' र केइ कुरो होला भन्ठानेर सिरे सअँ प्वाक्क मुख फोर्या मात्तै हो मुइँले। अब मनाँ पाप साप ल्या भ' देखुन त मन्द्रेलाई बोलार कुरो बिथोल्दिहाल्थेँ नि झन आफ्नै मुन्द्रे हो रमाईलो अरोस भनेर एउचिन नि नबसि हिन्या त्याँट उ भने नानाथरि कुरो अर्तो रेच चौतारिआँ! हन यो आइतेले के भन्या हो एस्तो? गिद गाओ चाइँ बुझेँ अरु बुझे मार्दिनु, अउँरेजिमा के फलाक्या हो तेस्तो?? के को राउन्तिआँ पुलटिस घुस्नु नि इस्सोरे घुस्या चैन। काका बुडा कता हराहो येत्रो दिन? सपनीआँ मायाले जिस्किँदा मिठो बास आम्च नि बिम्झिँदा तोरी फूलको पात् अन्तै मन भुल्यो कि मायाको गर्नै छाड्यौ बात्
Read Full Discussion Thread for this article