Posted by: nepesahila February 5, 2006
Kathmandu Pictures Feb 2006
Login in to Rate this Post:     0       ?        
हे सानदाइ, मेरो तर्फबाट हार्दिक समबेदना छ बिहेको। अनि कहिले फर्किंदै हुनुहुन्छ? फोटोहरुले त भुतुक्कै बनायो नी मलाई। सप्पै मेरै पानि पँधेरो वरिपरीको खिच्नु भएको रहेछ। हे हे, बिर्खे, हल्लेर दिन बित्छ रे। मैले त अर्कै सम्झेको। कृयापदको प्रयोग अलि मिलेन जस्तो छ।
Read Full Discussion Thread for this article