Posted by: Birkhe_Maila February 5, 2006
Kathmandu Pictures Feb 2006
Login in to Rate this Post:     0       ?        
हे हे हे सिरे कति हँसाउन सकेको होला.....BMLB लु सानदाई मेरो बधाई छ प्रणयसूत्र मा बाँधिन लाग्नु भएकोमा!!! सबैको दिन आउने रेछ एक दिन , आफ्नो चाहिँ परार नि उस्तै, पोहर नि उस्तै अहिले नि उस्तै! हल्लेर दिन बित्छ, बिजुलिपानी संगै साँझ अनि चिसो रात उफ!! जोक गर्देको नि यसो :):)
Read Full Discussion Thread for this article