Posted by: Ocean February 5, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
एऽऽ सलल पानी यै बस्यो बानी आँखैमा गाजलु, काखैमा मादलु ॥ यो चौताराँ आज दम्तरी कोइ आनन् त नि ! कि फेरि आज सपै लालेया जन्ती भ'र गए हँ ? लाले जोइल गो अरे भन्नी पनि सुन्चु, क्यारी भाग्यमानी र'च गाँठे ! घर ज्वाँइँ बस्न त निधाराँ लेखेर आम्न पर्च जन्मिदै खेरि ! फेरि गोठै हानेको अरे मोराले त ! म त तेस्तै सुन्चु ए ! छोच्छोरी पाम्न नि दुख अर्न नपर्नि ! :) जे भा'नी हामी दम्तरीलाइ नबिर्से हुन्तो के रे, खोइ क्यार्च अब ! अल्छि लाओ, अबु सुत्नपरो । :) ।हरिशरणम् ।
Read Full Discussion Thread for this article