Posted by: Ocean February 5, 2006
Picture talks...
Login in to Rate this Post:     0       ?        
होइन हौ सायमी बिरादर ! कसरी बनाउन सक्या हो यस्तो राम्रो फोटो ? लौ न सिकाइदिम् मलाइ पनि ! एडोब फोटोसपमा बनाएको हो र ?
Read Full Discussion Thread for this article