Posted by: Ocean February 5, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
लाले त उखुबारीयाँ झार गोड्दै थ्यो । थाकेच क्याओ बरा एउछिन पछि यता चौताराँ आम्नी मन भ'र जुरुक्क उठेर हिन्न खोजेको सिउँडीका काँडाले अल्जार तेइँ थेच्चियो छ । हे ऽऽऽ बेनी घाटैमा किन काँडा राख्यौ नि निरमाया आउने बाटैमा । :) लु हेर लाले को गति ! सिउँडिया काँडामा अल्जेर उठ्न बस्नै नसक्नी भ'रच बरा । :)
Read Full Discussion Thread for this article