Posted by: Birkhe_Maila February 5, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
लाले अझै फर्केन!! मैना दिन बित्न लागो लाले अझै छैन वल्ला गाम्ले पल्ला गाम्ले कसैले देख्या हैन मेर हुन गाको छ रे भौते त्यसै भन्थ्यो दादालाई केही था भए हाम्लाई भने हुन्थ्यो तुच्च तुच्च नपारेको एक जुगै भयो मुहान नै सुक्यो भन्या लौन! लाले कता गयो?
Read Full Discussion Thread for this article