Posted by: Bhaute February 4, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
बिर्खे जी, धन्यबाद। रहर त आफ्नो पनि त्यहि हो, कहिले हो कहिले खै। :-) त्यो "नितोल्ने" भन्ने हाम्रो स्थानीय भाषा परेछ कि के हो? । रस नै बाँकी नरहे सम्म पनि क्यै आउछ कि भनेर तान्नुलाई नितोल्नु भन्छन के रे हाम्रो तिर। रस आउँदा सम्म त निचोर्नु हुन्छ के रे। झिंगाको खुट्टाको नौनी पनि "नितोल्नी" (अर्तात खिप्नी पनि भन्छन के रे सायद) भन्ने उक्तिलाई प्रयोग गर्न खोजेको हो, सायद त्यो शेर अलिक प्रष्ट भएन कि कुन्नि। :-) -भउते
Read Full Discussion Thread for this article