Posted by: shree5 February 4, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
बिर्खे, गुरे भनेको Lali_Guras के । तेही अम्रिका बाट फर्केको भन्नी के, चईनी तपाईँको कछाड भन्दा अलिकिती लामो झोले जाँगे (हाफ-पयँट) लाएर चईनी निधार मास्थिर टाउकाँ कालो चस्मा लाएर चईनी बाटै बसाम्नी गरेर के के हो घसेर आका थे नि एउटा मुन्छे, तीनै हुन कि भनेर नि । अब नजिका'ट त देख्न पाईएन केरे, टाढाबाट हेर्दा चईनी हिँडाई-सिँडाई त तेस्तै जो थियो केरे । Keep rolling...
Read Full Discussion Thread for this article