Posted by: Birkhe_Maila February 4, 2006
Picture talks...
Login in to Rate this Post:     0       ?        
मैले पनि धेरै पहिले देखि सायमी जी संग कुरा गर्न खोजेको, धेरै राम्रो छ तपाईँको कला! फोटोग्राफी्/ग्राफिक्स सौख मात्र हो कि यसै संग सम्बन्धित काम गर्नुहुन्छ? यसो मनमा लागेको कुरा सोधेको नि :)
Read Full Discussion Thread for this article