Posted by: shree5 February 4, 2006
Kathmandu Pictures Feb 2006
Login in to Rate this Post:     0       ?        
ए सान दाई, त्यो माथिको मँगलबजार को पसल नेर एउटा मालपुवा बेच्नी पसल पनि छ नि, साह्रै मीठो मालपुवा पाईन्छ के त्यँहा त ;) ल ल, बिहे गर्न जानु भाको हो अरे क्यारे, कहिले हो त नि जन्ती पर्सिने ? नेपाल बन्द ले गर्दा साईत नै स-यो कि ? Keep rolling...
Read Full Discussion Thread for this article