Posted by: Birkhe_Maila February 4, 2006
The Best "Sajha Jodi" of the Year, 2005!!!
Login in to Rate this Post:     0       ?        
लाहुरे दाईSSSSSS! कता जानु नि, यसो दुई चार दिन के बेपत्ता भा थेँ याँ त मान्छेहरुले कता मिलाउन पर्ने जोडि कता पारेछन्। चिन्ता नगर्नुस दाजु सुरुवालको इँजार सिँजारले केइ बिगार्दैन चाइन्जो त्यस्तै पर्यो भने फुकालदिउँला नि त्यो इँजार :) हे हे हे जिम्माल संतान मासिने के कुरो गर्या दाजुले काँ पाएर मासिनु नि झन फल्छ फुल्छ हेर्दै जानुस, चाइन्जो मैले गोडा दस बारेक जन्माउँला अनि दाइले गोडा बिस बाइस जन्माउन परो नि गाँठे अनि पो डाँडा काँडा ढाक्छन त संतान ले कि कसो? फेरि दाईको भागाँ धेरै संतान राखो भन्नुहोला, अब म जाबो गाम्ले ले त १०-१२ आटेँ भने झन तपाईँ त दाई तेसमाथि लाहुरे :) त्यसैले बर्मचारि सर्मचारि बन्ने कुरो नगरौँ दाजु। बरु खोजौँ दाजु भाइ मिलेर! अन्तरेलामा को छोरी कान्छि रे? हे हे हे तेसलाई त दाजु सम्झ्यो कि मुटु कुटु कुटु खान्छ मरिजाम! मिलाउँ दाइ मिलाउँ कुरो मिलाउँ :)
Read Full Discussion Thread for this article