Posted by: shree5 February 4, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ए केटा हो, मलाई धेरै नजिस्काओ न है, यहाँ मेसो कुरेर अलाँत्र परेर बस्योचु के , यो बेलाँ नि क्यार्न जिस्क्याम्चौ साईँदुवाहुर हो । कुरो के भनि नि यही चईनी फरबरी महिनाँ म पुनि नेपाल जानी भनेर एउटा खुट्टो उचालेर बस्योचु केरे । खास त यही चुनापाँ र चुनाप पछि के के हुन्च,चईनी हाबैजहाज चलाम्न तो राजा भन्नी कुजातले तेसपछि पुनि दिन्च कि दिँदैन भनेर बसेको हो । नत्र चईनी घर गएर जमुनिलाई कता छ चईनी कहाँ पाईन्च खोजेर चईनी त्याँसी केनडाँडा जो लेर आम्नी पिलान बनार बस्योचु के । अब यै बेलाँ घरि कसैले चुक आमिलो को कुरा अर्दिनी, कसैले गैराघरे लाटीलाई बेडुल्लाका गेडाले लईन मारो भन्दिनी, अनि तेसो अरेसि मेरा मन बितरिँदैनन् त ? जे होस, भोलि फेरि मौसम सफा ‍होला जस्तो छ, तेसो भए फेरि चईनी चिप्लेटी खेल्न जानी पिलान छ केरे, यो पाल्टा चईनी भरसक फेरि फुटाहुर लेर आम्ला केरे नि त । ल, रमाईलो अर्दै अरओ केरे । तेता गईन भनि चईनी बँगारा दुख्याछान केरे, चिसो लाएर हो कि किराले खाएर हो कुन्नि । चईनी काका काँ जँचाम्न जान पर्ला केरे नि त । Keep rolling...
Read Full Discussion Thread for this article