Posted by: DCKETA February 3, 2006
Mr. & Miss SAJHA 2006
Login in to Rate this Post:     0       ?        
आज फेरी पून्ते को साली को कुरो आयो डिसीकेटा हुँदा हुँदै भाउते को कुरो कता बाट आयो ईश्वर तिमी के सारो गफ लाउने भाको पून्ते को साली त मेरी जमना मा भाको पून्ते तेरो साली मसँग लज्ञ तँलाई थाहा छैन जमना म डिसी घुमाउन लगएए तैले पत्तो पाइन् साली गै डिसीसँग मोटर चढि त चही बसिस न्यूयोर्क म घुरी घुरि भाउते प्लीज नदेख दिउसै सपना पून्टेया साली आसकी म सँग डिसीमा ईश्वर तिमी नगर धेरै हल्ला जाउ बरु पन्डित बजे खोजेर ल्याउ मका
Read Full Discussion Thread for this article