Posted by: Bhaute February 3, 2006
Login in to Rate this Post:
0
?
खुसुक्क भगाउने भनेको, यो ईस्सोरले गाम भरि हल्ला गरिदिएर। अब पुन्टेदाइले मेरो खप्परमा
धोबिनिको पेटीकोट बजार्नी भए। :-)
ह्यात्तेरी, यो धागो त शाकाहारी बाट एकै चोटी मांशाहारी भएछ। अब यहाँ बस्नु धेरै उचित छैन। :-)
:-)
-भउते