Posted by: Bhaute February 3, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
नक्कलीहरुले बाख्रा कता लगेछन् भनेको त यता धोबादीको कहेरा त लग्या रे'छन। खोज्दा खोज्दा हैरान। यी काका बाजे नि अचम्म छन् बा। त्यो दशैँलाई पालेको जावो एउटो च्याङ्रोलाई घरमै २टा डाला रामसिङ भाँचेर हाल्दिए त पुगि हाल्छ नि। के डोर्याउँदै उतै केटीहरुका पछि लागेका हुन् कुन्नि। कलि छिप्पिन लाग्यो अब। के बुढा के तन्नेरी सबै उस्तै भए गाँठे :p बनाँ बाघको बिगबिगी छ, मुन्छे र च्याँङ्रो सँगै लडाउला है काका। एक्लै एक्लै नहिड्नुस। :-) :-) -भउते
Read Full Discussion Thread for this article