Posted by: le chef du nuit February 3, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
this is a work in progress i dont quite like the way it scans yet posting it for feedback सन्त महत्मा भन्छन् बालक को पहिलो रुवाईमा ॐकार गुन्जन्छ रे हर बिहानिको किरन अनी हर पुर्निमको चन्द्रबाट तिम्रै तेज बहन्छ रे उसोभए मरभुमिको प्यासी बालुवझै निमोठिएर निरश भएका मेरा सपनाहरु अनि यो मेरो कुहिएको देब्रे बाङ्गारा; हे इश्वर् के यि पनि तिम्रै अवतार हुन ?
Read Full Discussion Thread for this article