Posted by: nepalean February 2, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
क्यार्नि त नि गुरासे, अब यो उमेरमा यसो कुखुरि नखोजे पछि बतासे फुल पर्ने हो कि ? क्यार्न चिन्ता अरेको त नि, अब खोरमुनेमा घास नभए पछि फर्किनि बेलामा बुढियाखोर तिर हुलिदिमल्ला त नि बाख्रा । बाटार बाउनबाको खोरमा काइदाको घास छ के रे, बाख्रा त एउछिनमै टुनुक्कै हुन्चन । त्याट केओरेको पानि खुवाए पछि के चाइयो र । बाख्राको पेट भरिनि, आफ्नो मन नि भरिनि ।
Read Full Discussion Thread for this article