Posted by: shree5 February 2, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
कुरै कुराँ गोताएँको सिको अर्दै मैले नि यो टाँसिदे है त । ठट्टाको लागि मात्रै है । No offence please. यो Talking to Americans भन्ने पहिले खुब पपुलर भाको एउटा क्यानेडियन टेलिभिजन शो हो जसमा Rick Mercer भन्ने jockey अमेरिकाका बिभिन्न शहर र यूनिभर्सिटीमा गएर अमेरिकी हरु सँग वार्तालाप गर्थे समसामयिक बिषयमा। यसैमा एक पटक एकजना अमेरिकी यूनिभर्सिटी स्टूडेन्टले "america is round in shape" भनेर भन्थे किन भने पृथ्बी गोलो छ अरे के, अनि उनको बिचारमा अमेरिका भनेको पुरै पृथ्बी हो रे । ल हेरेर हाँसम् यहाँ छ अलिकति वर्णन त्यसको , - http://en.wikipedia.org/wiki/Talking_to_Americans Keep rolling...
Read Full Discussion Thread for this article