Posted by: sajhabusaima February 2, 2006
What do we need to with this police man?
Login in to Rate this Post:     0       ?        
मैले जब यो फोटो kantipuronline.com देखे , मलाइ त झट्का लाग्यो थाहा छैन त्यि युवालाइ कस्तो अनुभब भयो त्यस्तो परिस्थिति मा र मलाइ लाग्छ यस्ता दानबिए ब्यबहारहरु ले गर्दा पुलिस र सैनिक हरु को इमेज दिन प्रतीदिन बिग्रर्दैछ ।मानब अधीकार त यिनिहरु लाइ थाहा छैन त्यो त ठीक हो तर यनिहरु ले किन नेपालि जनता सँग नेपालि भएर ब्यबहार गर्न सक्दैनन्? किन समय र परिस्थिति बुझ्न सक्दैन यिनि हरुले? ल साथिहो तपाइ को बिचार ।।।।
Read Full Discussion Thread for this article