Posted by: Ishwor February 2, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
तीन बिस काटिसक्या भे त झनै राम्रो नि लौ! क्या नाम अम्रिकामा सिनेर सिटिजन को पुनि छुट पाइन्छ । अनि पुन्टे दाइको साली लान्छु भन्ने भौते काजी क्या अरिचन आजकल । क्या नाम नाक मुखै देखाम्दैनन ।पुन्टे दाइ को साली भनेसी भुतुक्कै भाछ । आजकल क्या न हो को नि काका पुनि देख्दिना म त । मादिमा माछा मार्दै थिएए अस्तिको सन्सर्बार त । उनि त खप्पिस छन माछा मार्न भनेसी । मर्स्याङ्दी देखुन्ट आँधी खोला सम्मन पुग्छन । ऐले ज्याग्दी खोला तिर पो पुगे कि बुढा । बुढा मुन्छे भनेर मात्रै के अर्नु भर छैन होइ गाँठे ! ईश्वर
Read Full Discussion Thread for this article