Posted by: Birkhe_Maila February 2, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
हो न नि माष्टरनी नानी साह्रै सिपालु च हाम्रो भौतु। अनि तपाईँ चाहि किन नि आजकल पातलो पातलो (कहिले काहिँ) अरेर आम्नुहुन्च नि? मेरो पढाइ बिग्रिहाल्च नि यस्तो अरो भने त, नयाँ पाठ नपढेको धेरै भो नि। खै बाचुन्जेल सम्ममा यासयाल्सि पास गरुम भन्या होला अस्तो चैन। लु हजुरकै हाताँ च है मेरो बुढो भबिस्से हे हे हे :)
Read Full Discussion Thread for this article